Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

सर्लाहीमा ५ केजी गाँजासहित दुईजना पक्राउ

सर्लाहीमा ५ केजी गाँजासहित दुईजना पक्राउ

  • 283
    SHARES
  • सर्लाहीमा ५ केजी गाँजासहित दुईजना पक्राउ

    काठमाडौं । सर्लाहीकाे लालबन्दी नगरपालिका-१ स्थित सडकबाट ५ केजी अवैध लागूऔषध गाँजासहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    पक्राउ पर्नेहरूमा धनुषा सबैला नगरपालिका-१२ बस्ने ४१ वर्षीय बिनोद महरा र ४२ वर्षीय राजाराम कापर रहेका छन् । उनीहरूलाई प्रहरीले शुक्रबार दिउँसो पक्राउ गरेकाे हाे ।

    प्र-२-०२-००५ प २२०६ नम्बरको मोटरसाइकललाई इलाका प्रहरी कार्यालय नवलपुरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।

    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij