Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

धनुषामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

धनुषामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

  • 314
    SHARES
  • धनुषामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

    काठमाडौं । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका-१ रमदैयामा हिजो मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । जनकपुरबाट महेन्द्रनगर आउँदै गरेको प्रदेश २ ०२ ००३ प ५८०१ नम्बरको मोटरसाइकल गएराती पौने १० बजे पल्टिएको थियो । 

    दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक अन्दाजी ३० वर्षिय पुरुषलाई उपचारको लागि प्रादेशिक अस्पताल जनकपुर पु¥याउनसाथ चिकित्सकले मृत घोषणा गरेका थिए । 

    मृतकको नाम, थर र ठेगाना खुल्न बाँकी रहेको इलाका प्रहरी कार्यालय महेन्द्रनगर धनुषाले जनाएको छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij