Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

अफगानिस्तानले पब्जीमाथि प्रतिबन्ध लगाउने

अफगानिस्तानले पब्जीमाथि प्रतिबन्ध लगाउने

  • 349
    SHARES
  • अफगानिस्तानले पब्जीमाथि प्रतिबन्ध लगाउने

    एजेन्सी । काबुल-तालिवानले आगामी ३ महिनाभित्र अफगानिस्तानमा टिकटक र पब्जी एपमाथि प्रतिबन्ध लगाउने भएको छ ।

    तालिवान नेतृत्वको दूरसञ्चार विभागको घोषणालाई उद्धृत गर्दै सञ्चार माध्यमहरूले उक्त जानकारी दिएका हुन् ।

    सरकारले टिकटक र पब्जी क्रमशः एक महिना र ९० दिनपछि प्रतिबन्ध लगाउने न्युज एजेन्सी खामा प्रेसले जनाएको छ ।

    अफगानिस्तानको दूरसञ्चार र इन्टरनेट सेवा प्रदायकहरूले प्रतिबन्धसम्बन्धी सूचना सेयर गरेका छन् र तोकिएको समयमा निर्देशिका पालना गर्न पनि भनिएको छ । 
     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij