Logo

२०८१, बैशाख ८ गते शनिवार

२०८१, बैशाख ८ गते शनिवार

सिलौटो प्रहार गरी श्रीमतीको हत्या गरेको आरोपमा पक्राउ 

सिलौटो प्रहार गरी श्रीमतीको हत्या गरेको आरोपमा पक्राउ 

  • 707
    SHARES
  • सिलौटो प्रहार गरी श्रीमतीको हत्या गरेको आरोपमा पक्राउ 

    सर्लाही । सर्लाहीमा सिलौटो प्रहार गरी श्रीमतीको हत्या गर्ने श्रीमान् पक्राउ परेका छन् । लालबन्दी घर भई हरिवन नगरपालिका–११ मा डेरा गरी बस्दै आएका ३५ वर्षीय विजयलाल कर्णले घरायसी विवादमा श्रीमतीलाई सिलौटो प्रहार गरेका थिए ।

    images

    सिलौटो टाउकोमा लागेर उषादेवीको घटनास्थलमै मृत्यु भएको थियो । इलाका प्रहरी कार्यालय हरिवनको टोलीले कर्णलाई आइतबार राति पक्राउ गरेर अनुसन्धान गरिरहेको जनाएको छ । 

     

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology