Logo

२०८१, बैशाख ७ गते शुक्रवार

२०८१, बैशाख ७ गते शुक्रवार

सरकार र नेपाल स्काउटबीच कार्यसम्पादन सम्झौता

सरकार र नेपाल स्काउटबीच कार्यसम्पादन सम्झौता

  • 300
    SHARES
  • सरकार र नेपाल स्काउटबीच कार्यसम्पादन सम्झौता

    काठमाडौं । सरकार र नेपाल स्काउटबीच कार्यसम्पादन सम्झौता भएको छ ।

    images

    युवा तथा खेलकूद मन्त्रालयका सचिव डा.दामोदर रेग्मी र नेपाल स्काउटका राष्ट्रिय संयोजक लोकबहादुर भण्डारीले कार्यसम्पादन सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

    आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम, बजेट एवम् वार्षिक विकास कार्यक्रमलाई समयमै सफलतापूर्वक सम्पन्न गर्ने उद्देश्यसहित उक्त सम्झौता गरिएको स्काउटका संयोजक भण्डारीले बताए ।

    खेलकुदमन्त्री महेश्वरजंग गहतराजको उपस्थितिमा सम्झौतापत्रमा हस्ताक्षर भएको हो । सम्झौतापत्रमा हस्ताक्षर गर्दै  संयोजक भण्डारीले आर्थिक वर्ष २०७९/०८० को स्वीकृत कार्यक्रम समयसीमा रही सफलतापूर्वक सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरे ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology