Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

अतिक्रमण गरेर बनाइएका संरचना ३५ दिनभित्र हटाउन ललितपुर महानगरको निर्देशन

अतिक्रमण गरेर बनाइएका संरचना ३५ दिनभित्र हटाउन ललितपुर महानगरको निर्देशन

  • 444
    SHARES
  • अतिक्रमण गरेर बनाइएका संरचना ३५ दिनभित्र हटाउन ललितपुर महानगरको निर्देशन

    ललितपुर । ललितपुर महानगरपालिका पनि फुटपाथ र सार्वजनिक स्थान व्यवस्थित गर्ने अभियानमा लाग्ने भएको छ ।

    काठमाडौं महानगरपालिकाले फुटपाथमा रहेका पसल हटाउनुका साथै सार्वजनिक स्थानमा बनाइएका संरचना भत्काइरहेका बेला ललितपुरले पनि यस्तो निर्णय गरेको हो । 

    महानगरले बुधबार सार्वजनिक सूचना जारी गरेर अतिक्रमण गरेर बनाइएका संरचना ३५ दिनभित्र हटाउन भनेको छ ।

    नक्सा स्वीकृत विना, मापदण्डविपरीत निर्माण भएका संरचना, सार्वजनिक जग्गा, सडक, फुटपाथ, चोक, पेटी, अतिक्रमण गरी निर्माण भएका स्लोप, टप, सिढी लगायतका संरचना हटाउन महानगरले भनेको हो ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij