Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

सिटी सफारीको ठक्करबाट पैदलयात्रीको मृत्यु

सिटी सफारीको ठक्करबाट पैदलयात्रीको मृत्यु

  • 388
    SHARES
  • सिटी सफारीको ठक्करबाट पैदलयात्रीको मृत्यु

    काठमाडौं । सुनसरीको इटहरी उपमहानगरपालिका-९ फुलबारी टोलमा सिटी सफारीको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा इटहरी-५ का ८२ वर्षीय उमाकान्त भण्डारी रहेका छन् ।

    मंगलबार बेलुका साढे ५ बजे भित्री सडकखण्डमा प्रदेश १-०२-००३ ह ३०४१ नम्बरको सिटी सफारीले बृद्धलाई ठक्कर दिएको थियो ।

    घाइते उनको न्यूरो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

    सवारी साधनसहित चालकलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij