Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

नागरिकता विधेयक प्रकरण : सिरहामा जनमत पार्टीको विरोध प्रदर्शन

नागरिकता विधेयक प्रकरण : सिरहामा जनमत पार्टीको विरोध प्रदर्शन

  • 333
    SHARES
  • नागरिकता विधेयक प्रकरण : सिरहामा जनमत पार्टीको विरोध प्रदर्शन

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेको विरोधमा बुधबार सिराहामा जनमत पार्टीका कार्यकर्ताहरूले प्रदर्शन गरेका छन् ।

    राष्ट्रपति भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण गर्न अस्वीकार गरेको विरोधमा सिरहाको धनगढीमाइ नगरपालिका-८ स्थित कसहा चौकमा सिके राउत नेतृत्वको जनमत पार्टीले विरोध प्रदर्शन गरेको हो । 

    प्रदर्शनकारीले सडकमा टायर बालेर करिब १ घन्टा सवारी आवागमनसमेत अवरोध गरेका थिए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij