Logo

२०७९, आश्विन १३ गते बिहिवार

२०७९, आश्विन १३ गते बिहिवार

अमेरिकाले भन्यो– पुटिनको सेना परिचालन आदेश कमजोरीको संकेत

अमेरिकाले भन्यो– पुटिनको सेना परिचालन आदेश कमजोरीको संकेत

  • 60
    SHARES
  • अमेरिकाले भन्यो– पुटिनको सेना परिचालन आदेश कमजोरीको संकेत

    किभ/युक्रेन । राष्ट्रपति भ्लादिमिर पुटिनले रुसी भू–भागमा आंशिक सेना परिचालन गर्न दिएको आदेश आंशिक कमजोरीको संकेत भएको युक्रेनका लागि अमेरिकी राजदूतले बुधबार बताएकी छिन् ।

    ‘जनमत संग्रह र सेना परिचालन रुसी असफलताको संकेत हो’, राजदूत ब्रिजेट ब्रिंकले  ट्विटर सन्देशमा लेखेकी छिन् ।

    यसअघि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले देशमा आंशिक सैन्य परिचालनको आदेश दिएका थिए  ।

    राष्ट्रपति पुटिनले युक्रेनमाथि आक्रमण जारी राख्दै अर्थतन्त्रलाई ‘युद्धकालीन चरणमा’ राख्नको लागि देशमा आंशिक सैन्य परिचालनको घोषणा गरेको बताएका छन् ।

    सम्बन्धित समाचार
    धेरै पढिएको

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology