Logo

२०८३, आश्विन ५ गते सोमवार

२०८३, आश्विन ५ गते सोमवार

स्थानीय निर्वाचनपछि लमजुङमा २ हजार ६५ मतदाता थपिए

स्थानीय निर्वाचनपछि लमजुङमा २ हजार ६५ मतदाता थपिए

  • 350
    SHARES
  • स्थानीय निर्वाचनपछि लमजुङमा २ हजार ६५ मतदाता थपिए

    काठमाडौं । गत बैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनपछि लमजुङमा २ हजार ६५ मतदाता थपिएका छन् ।

    योसँगै जिल्लामा संख्या १ लाख ३३ हजार ५५९ मतदाताले मतदान गर्न पाउने भएका छन् ।

    जसमध्ये ६८ हजार २८८ महिला र ६५ हजार २७१ पुरूष मतदाता छन् ।

    प्रदेश सभा ‘क’ तर्फ महिला मतदाता ३१ हजार ८७२ र ३१ हजार ७०३ पुरूष गरि जम्मा ६३ हजार ५७५ मतदाता छन् ।

    त्यस्तै प्रदेशसभा ‘ख’ तर्फ ३६ हजार ४१५ महिला र ३३ हजार ५७८ पुरुष गरि जम्मा ६९ हजार ९८४  मतदाता रहेका छन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij