Logo

२०८१, बैशाख ८ गते शनिवार

२०८१, बैशाख ८ गते शनिवार

इन्स्टाग्रामले डिलिट गर्यो कंगनाको पोस्ट

इन्स्टाग्रामले डिलिट गर्यो कंगनाको पोस्ट

  • 1.1K
    SHARES
  • इन्स्टाग्रामले डिलिट गर्यो कंगनाको पोस्ट

    मुम्बई । केही दिन अगाडि ट्विटर अकाउन्ट निलम्बन भएपछि बलिउड अभिनेत्री कंगना रनावतले पछिल्ला दिनमा सामाजिक सञ्जालमा इन्स्टाग्राममा आफ्ना भनाइ सेयर गर्न सुरु गरेकी थिइन् ।

    images

    कोरोना भाइरसबाट संक्रमित कंगनाले भाइरस पोजेटिभ भएको भन्दै सेयर गरेको पोस्ट इन्स्टाग्रामले डिलिट गरिदिएको छ । पोस्ट डिलिट गर्नुको कारण कंगनालाई पनि थाहा छैन । कंगनाले एक दिन अगाडि आफ्नो स्वास्थ्य अवस्था बारे अपडेट गर्दै आफू संक्रमित भएको र कोरोना सामान्य फ्लु भएकाले शरीरभित्रै नष्ट गरिदिने बताएकी थिइन् । 

    बलिउड नायिका कंगनालाई कोरोना संक्रमण  बलिउड नायिका कंगनालाई कोरोना संक्रमण 

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology