Logo

२०८१, बैशाख ४ गते मंगलवार

२०८१, बैशाख ४ गते मंगलवार

बागमती प्रदेश स्तरीय कराँते हुने

बागमती प्रदेश स्तरीय कराँते हुने

  • 292
    SHARES
  • बागमती प्रदेश स्तरीय कराँते हुने

    काठमाडौं । नेपाल सितोरियो कराँते संघ, शाखा डोजो भारदेउको आयोजनामा कोन्ज्योसोम कप बागमती प्रदेश स्तरीय कराँते प्रतियोगिता हुने भएको छ । प्रतियोगिता असोज १४ गतेबाट हुनेछ । 

    images

    प्रतियोगितामा विभिन्न १३ जिल्लाका ५ सय ५ खेलाडीको सहभागिता रहने आयोजक डोजोका प्रमुख प्रशिक्षक दिलबहादुर घलानले जानकारी दिए । कुमुतेतर्फ पुरुषमा ११ र महिलामा ९ गरी १९ स्पर्धामा खेल हुनेछ ।

    पुरुष(महिलाको एकल काँतामा पनि खेल हुनेछ । एकदिने प्रतियोगिताका खेल कोन्ज्योसाम गाउँपालिका-५ भारदेउस्थित गुप्तेश्वर आधारभूत विद्यालयमा हुनेछ ।
     

     

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology