Logo

२०७९, आश्विन १३ गते बिहिवार

२०७९, आश्विन १३ गते बिहिवार

युक्रेन स्कटल्यान्डसँग पराजित

युक्रेन स्कटल्यान्डसँग पराजित

  • 51
    SHARES
  • युक्रेन स्कटल्यान्डसँग पराजित

    काठमाडौं । स्कटल्यान्डसँग ३-० ले पराजित हुँदा युक्रेनले युइएफए नेसन्स लिगमा पहिलो हार बेहोरेको छ ।

    बुधबार राति भएको खेलमा घरेलु टोलीको जितमा लेन्डन डेकेसले दुई गोल गरे । जोन म्याक्जिनले एक गोल थपे ।
    खेलको ७०औं मिनेटमा जोन स्कटल्यान्डलाई १–० को अग्रता दिलाए । ८०औं मिनेटमा डेकेसले दोब्बर अग्रता बनाए । ८७औं मिनेटमा डेकेसले तेस्रो गोल गरे ।

    हारसंगै समूह बी को ग्रुप १ मा युक्रेन ४ खेलमा ७ अंक जोडेर दोस्रो स्थानमा छ । स्कटल्यान्ड चार खेलबाट ९ अंक जोडेर शीर्षस्थानमा उक्लिएको छ ।

    सम्बन्धित समाचार
    धेरै पढिएको

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology