Logo

२०७९, मंसिर २१ गते बुधवार

२०७९, मंसिर २१ गते बुधवार

images

शिक्षक तथा प्रधानाध्यापकका लागि यस्तो योजना बनाउँदै शिक्षा मन्त्रालय 

शिक्षक तथा प्रधानाध्यापकका लागि यस्तो योजना बनाउँदै शिक्षा मन्त्रालय 

  • 8.3K
    SHARES
  • शिक्षक तथा प्रधानाध्यापकका लागि यस्तो योजना बनाउँदै शिक्षा मन्त्रालय 

    काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षक तथा प्रधानाध्यापकलाई कार्यसम्पादनका आधारमा पेसागत सहयोग उपलब्ध गराई शिक्षण सिकाइप्रति स्व–जवाफदेही बनाउने योजना अघि सारेको छ ।

    images

    शिक्षा मन्त्रालयले मंगलबार जारी गरेको शिक्षाको सोचपत्र–२०७९ मा उक्त योजना उल्लेख छ ।

    त्यसैगरी मन्त्रालयले शिक्षकलाई कक्षाकोठा व्यवस्थापन र प्रविधि प्रयोगसम्बन्धी तालिन दिने पनि उल्लेख गरेको छ ।

    अनुभवी र दक्ष शिक्षकलाई सहयोगी शिक्षकको रूपमा जिम्मेवारी प्रदान गरी शैक्षणिक सहयोग र परामर्शको व्यवस्था गर्ने योजना पनि मन्त्रालयले अघि सारेको छ ।

    मन्त्रालयले सबैका लागि शिक्षा (२०००–२०३०), सहस्राब्दी विकास लक्ष्य (२०००–२०१५) तथा दीगो विकास लक्ष्य (२०१५–२०३०) भनी विद्यालय शिक्षालाई जोड दिएको छ ।

  • सम्बन्धित विषय:

  • # शिक्षा

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology