Logo

२०८१, बैशाख ८ गते शनिवार

२०८१, बैशाख ८ गते शनिवार

विदेशी मुद्राको विनिमय दर

विदेशी मुद्राको विनिमय दर

  • 308
    SHARES
  • विदेशी मुद्राको विनिमय दर

    काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राकाे विनिमय दर निर्धारण गरेकाे छ ।

    images

    राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिदमा १२७ रूपैयाँ ६७ पैसा र बिक्रीमा १२८ रूपैयाँ २७ पैसा रहेको छ । यस्तै युरोपियन युरो एकको खरिद मूल्य १२६ रूपैयाँ ७४ पैसा र बिक्रीमूल्य १२७ रूपैयाँ ३३ पैसा तोकेको छ ।

    अष्ट्रेलियन डलर एकको खरिद दर ८५ रूपैयाँ २३ पैसा र बिक्रीदर ८५ रूपैयाँ ६३ पैसा, क्यानेडियन डलर एकको खरिद दर ९५ रूपैयाँ ५२ पैसा र बिक्री दर ९५ रूपैयाँ ९७ पैसा, जापानिज येन १० को खरिदमा ८ रूपैयाँ ८७ पैसा र बिक्रीमा ८ रूपैयाँ ९१ पैसा र चाइनिज युआन एकको खरिद मूल्य १८ रूपैयाँ १३ पैसा र बिक्री मूल्य १८ रूपैयाँ २१ पैसा रहेको छ ।

    यसैगरी साउदी अरेवियन रियाल एकको खरिद दर ३३ रूपैयाँ ९५ पैसा र बिक्रीदर ३४ रूपैयाँ ११ पैसा, कतारी रियाल एकको खरिदमा ३४ रूपैयाँ ९४ पैसा र बिक्रीमा ३५ रूपैयाँ १० पैसा, युएई दिरहम एकको खरिद मूल्य ३४ रूपैयाँ ७६ पैसा र बिक्री मूल्य ३४ रूपैयाँ ९२ पैसा निर्धारण भएकाे छ ।

    त्यस्तै मलेसियन रिंग्गेट एकको खरिद दर २८ रूपैयाँ ४ पैसा र बिक्रीदर २८ रूपैयाँ १८ पैसा, कुवेती दिनार एकको खरिदमा ४१२ रूपैयाँ ८५ पैसा र बिक्रीमा ४१४ रूपैयाँ ७९ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३३८ रूपैयाँ ६२ पैसा र बिक्रीदर ४३० रूपैयाँ २२ पैसा निर्धारण गरिएकाे राष्ट्र बैंकले जनाएकाे छ ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology