वेबटिभी खबर
काठमाडौं । काठमाडौं महानगरपालिकाले वीर अस्पताल क्षेत्र वरपर बनेका अवैध संरचना हटाउन सुरु गरेको छ ।
बिहीबार वीर अस्पतालको भवनदेखि उत्तरतर्फ रहेका अवैध संरचना हटाउन बारम्बार सूचित गरेपनि अटेर गरेपछि डोजर चलाइएकाे महानगरले जनाएको छ ।
महानगरले पछिल्लाे समय महानगर क्षेत्रभित्र बनेका अनधिकृत संरचना हटाउने काम गरिरहेकाे छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij