Logo

२०७९, आश्विन १३ गते बिहिवार

२०७९, आश्विन १३ गते बिहिवार

विवाह बन्धनमा बाँधिदै कलाकार बुद्धि तामाङ

विवाह बन्धनमा बाँधिदै कलाकार बुद्धि तामाङ

  • 113
    SHARES
  • विवाह बन्धनमा बाँधिदै कलाकार बुद्धि तामाङ

    काठमाडौं । अभिनेता बुद्धि तामाङ शुक्रबार विवाह बन्धनमा बाँधिन लागेका छन् ।

    उनले मकवानपुरकी अनु थिङसँग भोलि तामाङ परम्पराअनुसार मागी विवाह गर्न लागेका हुन् ।

    भक्तपुरस्थित कौशलटारको एक पार्टी प्यालेसमा उनको विवाह हुन लागेको जनाइएको छ ।

    सम्बन्धित समाचार
    धेरै पढिएको

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology