Logo

२०७९, आश्विन १३ गते बिहिवार

२०७९, आश्विन १३ गते बिहिवार

लास्कु खोलामा बेपत्ता भएका व्यक्तिको शव फेला

लास्कु खोलामा बेपत्ता भएका व्यक्तिको शव फेला

  • 59
    SHARES
  • लास्कु खोलामा बेपत्ता भएका व्यक्तिको शव फेला

    काठमाडौं । दार्चुलास्थित लास्कु खोलामा आएको बाढीले बगाएर बेपत्ता भएका व्यक्तिको शव फेला परेको छ ।

    जिल्लाको महाकाली नगरपालिका वडानम्बर-४ का ५० वर्षीय मोहन लुहारको शव फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाको छ ।

    भदौ २५ गते अविरल वर्षापछि लास्कु खोलामा आएको बाढीले ठूलो जनधनको क्षति गरेको थियो ।

    बाढीले बगाउँदा १० जना बेपत्ता भएका थिए ।
     

     

    सम्बन्धित समाचार
    धेरै पढिएको

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology