काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार २६२ जनाको परीक्षण गर्दा ६६ जनामा संक्रमण पुष्टि भएको हो ।
गत २४ घण्टामा १३७ जना कोरोना संक्रमण मुक्त भएका छन् भने यो अवधिमा कोरोना संक्रमणका कारण कसैको पनि निधन भएको छैनन् ।
योसँगै देशभर सक्रिय संक्रमितको संख्या १ हजार ४०५ पुगेको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology