Logo

२०८१, बैशाख ७ गते शुक्रवार

२०८१, बैशाख ७ गते शुक्रवार

सर्वोच्चका २६४ कर्मचारीको सरुवा [सूचीसहित]

सर्वोच्चका २६४ कर्मचारीको सरुवा [सूचीसहित]

  • 396
    SHARES
  • सर्वोच्चका २६४ कर्मचारीको सरुवा [सूचीसहित]

    काठमाडौं । सर्वोच्च अदालतले एकैपटक ठूलो संख्यामा कर्मचारीको सरूवा गरेको छ ।

    images

    अदालतको असोज ५ गतेको निर्णय अनुसार २६४ जना कर्मचारीको सरूवा गरिएको सर्वोच्चले जनाएकाे छ ।

    १८४ नायव सुब्बा, कम्प्युटर अपरेटर १, डिट्ठा ४७, तामेलदार २८ र ४ जना कार्यालय सहयोगी गरि २६४ जनाको सरूवा गरिएको हो ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology