Logo

२०७९, आश्विन १३ गते बिहिवार

२०७९, आश्विन १३ गते बिहिवार

राष्ट्रिय सभाका पूर्व सचिव राधेश्याम भट्टराईको निधन

राष्ट्रिय सभाका पूर्व सचिव राधेश्याम भट्टराईको निधन

  • आश्विन ६, २०७९ बिहिवार १९:५४ बजे
  • 61
    SHARES
  • राष्ट्रिय सभाका पूर्व सचिव राधेश्याम भट्टराईको निधन

    काठमाडौं । राष्ट्रिय सभाका पूर्वसचिव राधेश्याम भट्टराईको निधन भएको छ । बुधबार राति ह्याम्स अस्पतालमा उपचारको क्रममा उनको निधन भएको हो । 

    उनको ७७ वर्षमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । भट्टराईले २०५७ असार २० गतेदेखि २०६२ भदौ ३ गतेसम्म राष्ट्रिय सभाको सचिवको जिम्मेवारीमा रहेका थिए ।

    खोटाङको लामिडाँडामा जन्मिएका भट्टराई साहित्यकारसमेत हुन् । उनका हलेसी तीर्थ काव्यसहित दर्जनौं कविता तथा साहित्यिक कृति प्रकाशित छन् ।


    सम्बन्धित समाचार
    धेरै पढिएको

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology