Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

राष्ट्रपतिका नाममा सर्वोच्चको कारण देखाउ आदेश 

राष्ट्रपतिका नाममा सर्वोच्चको कारण देखाउ आदेश 

  • 386
    SHARES
  • राष्ट्रपतिका नाममा सर्वोच्चको कारण देखाउ आदेश 

    काठमाडाैं । नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै परेकाे रिटमा सर्वोच्च अदालतले राष्ट्रपति विद्यादेवी भण्डारीका नाममा कारण देखाउ आदेश जारी गरेको छ । 

    आइतबार सर्वोच्चका न्यायाधीश हरि फूयाँलको एकल इजलासले राष्ट्रपतिका नाममा कारण देखाउ आदेश जारी गरेको हो ।

    फुयाँलको इजलासले नागरिकता विधेयक प्रमाणीकरण नगर्नुको कारण पेस गर्न भनेको छ ।

    अब राष्ट्रपतिले लिखित जवाफ पेस गर्नुपर्ने छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij