Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

चाडपर्व लक्षित मूल्य सूची सार्वजनिक

चाडपर्व लक्षित मूल्य सूची सार्वजनिक

  • 331
    SHARES
  • चाडपर्व लक्षित मूल्य सूची सार्वजनिक

    चितवन । चितवनमा किराना व्यवसायी संघले खाद्यान्नको चाडपर्व लक्षित मूल्य सूची सार्वजनिक गरेको छ ।

    संघले बैठकको निर्णय अनुसार दसैँ, तिहार र छठ पर्वलाई लक्षित गरेर किराना सामानको मूल्य सूची शनिबार सार्वजनिक गरेको हो ।

    चाडपर्वलाई लक्षित गरेर विशेष छुट दिएर किराना सामानको मूल्य सूची निर्धारण गरिएको किराना व्यवसायी संघ चितवनका अध्यक्ष हरिराज पौडेलले जानकारी दिए ।

    अधिकतम खुद्रा मूल्य अंकित सामान सोही मूल्यमा बिक्री गर्न संघले किराना व्यवसायीलाई आग्रह गरेको छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij