Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

कांग्रेस शेखर समूहले पार्टी कार्यालयमा धर्ना दिने

कांग्रेस शेखर समूहले पार्टी कार्यालयमा धर्ना दिने

  • 351
    SHARES
  • कांग्रेस शेखर समूहले पार्टी कार्यालयमा धर्ना दिने

    काठमाडौं । समानुपातिक सूचीप्रति असन्तुष्ट नेपाली कांग्रेसको डा.शेखर कोइराला समूहले पार्टी केन्द्रीय कार्यालय सानेपामा धर्ना दिने निर्णय गरेको छ ।

    सोमबार बसेको उक्त समूहको बैठकले बुधबार पार्टी केन्द्रीय कार्यालयमा एक घण्टा धर्ना दिने निर्णय गरेको हो । मध्याह्न १२ बजेदेखि १ बजेसम्म धर्ना दिने बैठकमा सहभागी एक नेताले जनाए ।

    १४ गतेसम्म पनि समानुपातिक सूची नसच्याए थप विरोधका कार्यक्रम तय गर्ने निर्णय बैठकले गरेको ती नेताको भनाइ छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij