Logo

२०८१, बैशाख ८ गते शनिवार

२०८१, बैशाख ८ गते शनिवार

५३ जनामा कोरोना संक्रमण

५३ जनामा कोरोना संक्रमण

  • 294
    SHARES
  • ५३ जनामा कोरोना संक्रमण

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    images

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ८२९ जनाको परीक्षण गर्दा ५४ जनामा संक्रमण पुष्टि भएको हो ।

    गत २४ घण्टामा ७६ जना कोरोना संक्रमण मुक्त भएका छन् भने यो अवधिमा कोरोना संक्रमणका कारण कसैको पनि निधन भएको छैनन् ।

    योसँगै देशभर सक्रिय संक्रमितको संख्या १ हजार १४४ पुगेको छ ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology