Logo

२०८१, बैशाख ८ गते शनिवार

२०८१, बैशाख ८ गते शनिवार

ट्युनिसियाविरुद्ध ब्राजिलको सानदार जित

ट्युनिसियाविरुद्ध ब्राजिलको सानदार जित

  • 293
    SHARES
  • ट्युनिसियाविरुद्ध ब्राजिलको सानदार जित

    काठमाडौं । ट्युनिसियालाई ५–१ ले हराउँदै ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा सानदार जित निकालेको छ ।

    images

    बुधबार बिहान ब्राजिलको जितमा राफिन्हाले दुई गोल गरे । यस्तै, रिचार्लीसन, नेयमार र पेड्रोले समान एक एक गोल गरे । ट्युनिसियाका मोन्टासर तल्वीले एक गोल फर्काए ।

    कतार फिफा विश्वकप २०२२ को तयारीका लागि ब्राजिलले मैत्रीपूर्ण खेल खेलेको हो ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology