Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

सहुलियत पसलमा खसी, बोका र च्यांग्रा पनि बिक्री सुरु

सहुलियत पसलमा खसी, बोका र च्यांग्रा पनि बिक्री सुरु

  • 467
    SHARES
  • सहुलियत पसलमा खसी, बोका र च्यांग्रा पनि बिक्री सुरु

    काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड बाग्मती प्रादेशिक कार्यालयले बुधबारबाट खसी, बोका र च्यांग्रा सहुलियत मूल्य बिक्री गर्न थालेको छ ।

    खाद्य व्यवस्थाको दसैं सहुलियत पसलमा प्रतिकिलो १० रूपैयाँ छुट दिएर खसी, बोका र च्यांग्रा बिक्री गरिएको छ ।

    खाद्यले प्रतिकिलो १० रूपैयाँ सहुलियत दिएर जिउँदो खसी ६७०, बोका ६७० र च्यांग्रा १२५० रूपैयाँमा बिक्री गर्न थालेको छ ।

    साथै कलंकीको खसी बजारसहित काठमाडौं उपत्यकाका विभिन्न स्थानमा बिक्रेता र क्रेताबीच आपसी मोलतोल गरेर पनि खसी, बोका र च्यांग्रा बिक्री भइरहेका छन् ।

    चौपायाँ खरिद बिक्री सेवा संघले लोकल खसीबोकाको मूल्य प्रतिकिलो ६८० देखि ७१० रूपैयाँ र च्याङग्रा प्रतिकिलो १३०० रूपैयाँ तोकेको थियो ।

    308344552_1544406849357756_7541214166787623071_n.jpg

    308445545_1264664890959137_4482947521957392648_n.jpg

    308198794_820473869092907_6195571243121959059_n.jpg

    308872810_5656805947709818_391416230298778453_n.jpg

    308444354_498238258440349_5882320138486388949_n.jpg

    308312156_1095197391113177_604359504043305019_n.jpg

    308278489_1442245732966049_3378306488917039763_n.jpg

    308212796_754225652306286_8726031851980819396_n.jpg

    308462183_1495676644187956_7086873267878649468_n.jpg

    308521145_1094107684833654_497989400008141188_n.jpg

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij