Logo

२०८१, बैशाख ८ गते शनिवार

२०८१, बैशाख ८ गते शनिवार

मिश्र र लिङ्देनले अब देशको निकास दिन्छन् : राणा

मिश्र र लिङ्देनले अब देशको निकास दिन्छन् : राणा

  • 319
    SHARES
  • मिश्र र लिङ्देनले अब देशको निकास दिन्छन् : राणा

    काठमाडौं । राप्रपाका निवर्तमान अध्यक्ष पशुपति शमशेर राणाले अब पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन र रवीन्द्र मिश्रले देशमा नयाँ सिराबाट राजनीति गर्ने विश्वास व्यक्त गरेका छन् ।

    images

    अबको निर्वाचन देशको भाग्य निर्धारण गर्ने मौका भएकाले सदुपयोग गर्न उनले सर्वसाधारणलाई आग्रह पनि गरे ।

    उनले भने, ‘हामीहरू अरू पार्टी जस्तै बनेर जानु हुँदैन हामीले देशका लागि प्रष्ट भिजन दिन सक्नु पर्छ ।’

    राष्ट्रिय प्रजातन्त्र पार्टी तथा रवीन्द्र मिश्र समूहबीच एकता घोषणा कार्यक्रममा उनले लिङ्देन र मिश्रसँगै ८१ वर्षीय आफू पनि लाग्ने बताए ।

    पन्चेश्वर, पश्चित सेती र अरूण जस्ता बृहत् आयोजनालाई अब मुलुकले जोड दिनु पर्ने बताए ।

    मुलुक विकासको छायामा होइन मूल ज्योति मै रहनु पर्ने बताए । अब पूर्वबाट मात्रै होइन पश्चिमबाट पनि सूर्य उदाउने अवस्थामा पुर्याउनु पर्ने उनले बताए ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology