Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

जसपा कार्यकारिणी सदस्यले छाडे पार्टी  

जसपा कार्यकारिणी सदस्यले छाडे पार्टी  

  • 315
    SHARES
  • जसपा कार्यकारिणी सदस्यले छाडे पार्टी  

    काठमाडौं । उपेन्द्र यादव नेतृत्वकाे जनता समाजवादी पार्टीका कार्यकारिणी सदस्य युवराज कार्कीले पार्टी परित्याग गरेका छन् ।

    विराटनगरमा बुधबार पत्रकार सम्मेलन आयोजना गरी  कार्कीले पार्टी परित्यागको घोषणा गरेका हुन् ।

    उनले पार्टी अध्यक्ष यादवले स्वेच्छाचारी रूपमा पार्टी सञ्चालन गरेको, पार्टीमा फितलो राष्ट्रवाद, खस आर्यप्रति पूर्वाग्रह राख्ने र खस आन्दोलनलाई धोका दिएकाले पार्टी परित्याग गरेको बताए ।  

  • सम्बन्धित विषय:

  • # जसपा

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij