Logo

२०८०, आश्विन १२ गते शुक्रवार

२०८०, आश्विन १२ गते शुक्रवार

images
images

भुटानलाई नेपालले हरायो 

भुटानलाई नेपालले हरायो 

  • आश्विन १२, २०७९ बुधवार २१:१६ बजे
  • 213
    SHARES
  • भुटानलाई नेपालले हरायो 

    काठमाडौं । नेपालले साबा महिला बास्केटबल च्याम्पियनसिपमा भुटानलाई हराएको छ। माल्दिभ्समा जारी प्रतियोगितामा लगातार दोस्रो जित निकाल्ने क्रममा नेपालले भुटानलाई हराएको हो। यसअघि नेपालले श्रीलंकालाई हराएको थियो ।

    images

    मालेमा बुधबार भएको खेलमा भुटानमाथि नेपालले ६५–२६ ले हराएको हो । भुटानको भने यो लगातार दोस्रो हार हो । यसअघि मंगलबार नेपालले श्रीलंकालाई ५५–४९ ले हराएको थियो ।


    त्यसअघि पहिलो खेलमा भने नेपाल आयोजक माल्दिभ्ससँग ५१–४७ हार व्यहोर्यको थियो । प्रतियोगितामा चार राष्ट्र सहभागी छन् । शीर्ष टोलीले उपाधि जित्नेछ ।

     


    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology