Logo

२०८०, चैत्र १५ गते बिहिवार

२०८०, चैत्र १५ गते बिहिवार

शिक्षक–कर्मचारीले पाएनन् तलबभत्ता  

शिक्षक–कर्मचारीले पाएनन् तलबभत्ता  

  • 870
    SHARES
  • शिक्षक–कर्मचारीले पाएनन् तलबभत्ता  

    हुम्ला । हिन्दुहरूको महानचाड दसैँमा नाम्खा गाउँपालिका र सिमकोट गाउँपालिकाका कर्मचारीले साउनदेखि असोजसम्मको तलबभत्ता पाएका छैनन् ।

    images

    संघ तथा प्रदेशबाट रकम निकासा नभएकाले उक्त दुई गाउँपालिकाका कर्मचारी घर जान पाएका छैनन् ।

    विद्यालय र गाउँपालिकाका कर्मचारी अलपत्र परेका छन् ।

    शिक्षक सम्ला चौधरीको भनाइमा नाम्खाका स्वास्थयकर्मी छ गरी तीन सय जना र उक्त गाउँपालिकाभित्रका १७ विद्यालयका ८५ शिक्षकले समेत दसैँको भत्ता खान नपाएर विभिन्न प्रदेश तथा जिल्लाका कर्मचारी अलपत्र परेका छन् । 

    सिमकोटमा पनि कर्मचारी तथा शिक्षकले पनि साउनदेखि असोजसम्मको तलबभत्ता नखाँदा अलपत्र परेका छन् ।  

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology