Logo

२०८१, बैशाख ८ गते शनिवार

२०८१, बैशाख ८ गते शनिवार

जसपा, माओवादी केन्द्र र माधव नेपालको सहयोगमा सरकार बनाउने कांग्रेसको निर्णय

जसपा, माओवादी केन्द्र र माधव नेपालको सहयोगमा सरकार बनाउने कांग्रेसको निर्णय

  • 834
    SHARES
  • जसपा, माओवादी केन्द्र र  माधव नेपालको सहयोगमा सरकार बनाउने कांग्रेसको निर्णय

    काठमाडौं । नेपाली कांग्रेसले नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेपाल (जसपा) र नेकपा एमालका वरिष्ठ नेता माधव नेपाल पक्षको सहयोग लिएर आफ्नो नेतृत्वमा सरकार बनाउने निर्णय गरेको छ ।

    images

    कांग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा मंगलबार बसेको पदाधिकारी र पूर्वपदाधिकारीसहितको बैठकले राष्ट्रपतिले दिएको समयभित्र माओवादी केन्द्र, जसपा  र नेपाल पक्षको समेत समर्थन जुटाउन आफूहरुले कोसिस गरिरहेको सहमहामन्त्री प्रकाशशरण महतले बताए ।

    ‘जसपा एकजुट भएर सरकार गठनमा सामेल होस भन्ने हामी चाहन्छौं । माधवजीहरुको पनि सहयोग जुटाउने कोशिसमा हामी छौं,’ बैठकपछि महतले भने । 

     

     

    राष्ट्रपतिले दिएको  समयसीमाभित्र नयाँ सरकार बनेन भने के हुन्छ ? संविधानमा यस्तो  छ व्यवस्था राष्ट्रपतिले दिएको समयसीमाभित्र नयाँ सरकार बनेन भने के हुन्छ ? संविधानमा यस्तो छ 

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology