वेबटिभी खबर
काठमाडाैं । दसैँ सुरू भइसकेको छ ।
दसैँका लागि काठमाडौंको थापाथलीस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनीले बिक्रीका लागि बोका, खसी र च्यांग्रा राखेको छ ।
प्रतिकिल्लो जिउँदो बोका रू ६७० मा बिक्री भइरहेको खाद्यले जनाएको छ ।
त्यसैगरी गोरखा कारागारमा रहेका कैदीबन्दीहरूलाई दसैँ मनाउन भीससेन थापा गाउँपालिकाका अध्यक्ष लोकप्रसाद बन्जरालगायत खसी प्रदान गरेका छन् ।
गाउँपालिकाको शुक्रबार कारागारका कैदीबन्दीलाई खसी प्रदान गरेको हो ।





Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij