Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

गायक प्रकाश सपूत कोरोनामुक्त

गायक प्रकाश सपूत कोरोनामुक्त

  • 718
    SHARES
  • गायक प्रकाश सपूत कोरोनामुक्त

    काठमाडौं । गायक प्रकाश सपूत कोरोना संक्रमणमुक्त भएका छन् । मंगलबार सामाजिक सञ्जालमा स्टाटस पोष्ट गर्दै आफू कोरोना संक्रमणमुक्त भएको जानकारी दिएका छन् ।

    images

    कोरोना संक्रमणमुक्त भएपछि उनले लेखेका छन्,‘नाता र भावनाले जोडिएका आफन्त इष्टमित्र एवम् कलाकारिता मार्फत जोडिनु भएका संसारभरिका नेपाली शुभेच्छुक शुभचिन्तकहरुको शुभेच्छा र हाम्रो उच्च आत्मबलले कोराना पराजित भएको छ ।’

    उनले थप लेखेका छन्, ‘विभिन्न माध्यमबाट शुभेच्छा प्रकट गर्नुहुने तपाई सबैलाई धेरै धेरै धन्यवाद । कोरोना जित्न सकिन्छ । यो आत्मविश्वास बाँड्न चाहन्छौ ।’

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology