Logo

२०८३, मंसिर ६ गते शनिवार

२०८३, मंसिर ६ गते शनिवार

फागुन २३ गते संसद् बैठक बस्ने

फागुन २३ गते संसद् बैठक बस्ने

  • फाल्गुण १४, २०७७ शुक्रवार १९:४३ बजे
  • 1.1K
    SHARES
  • फागुन २३ गते संसद् बैठक बस्ने

    काठमाडौं । सरकारले फागुन २३ गते संसद् बैठक बोलाउन सिफारिस गरेको छ ।

    शुक्रबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपतिलाई फागुन २३ गते संसद अधिवेशन बोलाउन सिफारिस गरेको हो । 

    गत मंगलबार संसद् पुनर्स्थापना गर्ने सर्वोच्चले निर्णय गरेपछि १३ दिनभित्र संसद् बैठक राख्न सरकारलाई भनेको थियो ।

  • सम्बन्धित विषय:

  • # संसद् बैठक

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij