Logo

२०८३, मंसिर ३ गते बुधवार

२०८३, मंसिर ३ गते बुधवार

सभामुख सापकोटाले छाडे सरकारी निवास, कौशलटारमा बस्ने

सभामुख सापकोटाले छाडे सरकारी निवास, कौशलटारमा बस्ने

  • 312
    SHARES
  • सभामुख सापकोटाले छाडे सरकारी निवास, कौशलटारमा बस्ने

    काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले सरकारी निवास छाडेका छन् । लैनचौरस्थित सरकारी निवास छाडेर सापकोटा कौशलटारस्थित निवास सरेका छन् ।

    सापकोटाका प्रेस संयोजक श्रीधर न्यौपानेका अनुसार सभामुख सापकोटाले  सरकारी सेवा सुविधा पनि त्याग गरेको घोषणा गरेका छन ।

    आज मात्रै सापकोटाले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारी नदिने घोषणासमेत गरेका छन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij