वेबटिभी खबर
काठमाडौं । नेपाली कांग्रेसले सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधिसभाका लागि ८ जना उम्मेदवारको टुंगो लगाएको छ ।सत्तारुढ गठबन्धनबीच सुदूरपश्चिममा १६ मध्ये कांग्रेसले ९, नेकपा माओवादी केन्द्रले ४ र नेकपा एकीकृत समाजवादीले ३ सिट लिने सहमति भएको छ ।
प्रतिनिधिसभा
डडेलधुरा – शेरबहादुर देउवा
अछाम–२ मा पुष्पबहादुर शाह
कञ्चनपुर–२ मा एनपी सावद
कञ्चनपुर–३ मा रमेश लेखक
कैलाली–१ मा रामजनम चौधरी
बाजुरामा बद्री पाण्डे
कैलाली–४ मा वीरबहादुर बलायर
कैलाली–५ मा डिल्लीराज पन्त
प्रदेशसभा
बाजुरामा पदम शाही
अछामको १ को क मा मेघराज खड्का
डडेलधुरा ख मा गोविन्द बोहरा
दार्चुलामा विक्रम धामी
कैलाली ५ ख मा प्रकाश देउवा
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij