Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

कमल थापा एमालेको चिह्नबाट चुनाव लड्ने

कमल थापा एमालेको चिह्नबाट चुनाव लड्ने

  • 332
    SHARES
  • कमल थापा एमालेको चिह्नबाट चुनाव लड्ने

    हेटौँडा । राप्रपा नेपालका अध्यक्ष कमल थापाले मकवानपुरको क्षेत्र–१ बाट टिकट पाएका छन् । उनले नेकपा एमालेको चिह्न सूर्यबाट चुनाव लड्ने गरी टिकट ल्याएका हुन् ।

    एमालेका एक नेताले थापाले सूर्यबाट चुनाव लड्ने गरी टिकट ल्याएको आफूले जानकारी पाएको बताए ।

    ती नेताले भने,‘मैले पनि अध्यक्ष कमरेडसँग सम्पर्क गर्न पाएको छैन तर उहाँ (थापा) ले सुर्यबाट चुनाव लड्ने गरी टिकट ल्याएको भन्ने जानकारी आएको छ ।’ 

  • सम्बन्धित विषय:

  • # कमल थापा

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij