Logo

२०८१, बैशाख ६ गते बिहिवार

२०८१, बैशाख ६ गते बिहिवार

काेराेना अपडेट

पछिल्लो २४ घण्टामा ९३०५ जना संक्रमित थपिए, १६८ को मृत्यु 

पछिल्लो २४ घण्टामा ९३०५ जना संक्रमित थपिए, १६८ को मृत्यु 

  • 512
    SHARES
  • पछिल्लो २४ घण्टामा ९३०५ जना संक्रमित थपिए, १६८ को मृत्यु 

    काठमाडौं । पछिल्लो २४ घण्टामा ९ हजार ३ सय ५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । 

    images

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले दिएको जानकारीअनुसार २० हजार ३ सय ६२ जनाको पिसिआर र ४ सय २४ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो । 

    उक्त संख्यसहित देशभर सक्रिय संक्रमितहरू एक लाख १ हजार ६ सय २४ पुगेका छन् । 

    २४ घण्टामै एक सय ६८ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन् भने कोरानामुक्त हुनेहरू ४ हजार ४ सय ४४ जना छन् ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology