Logo

२०८१, बैशाख ८ गते शनिवार

२०८१, बैशाख ८ गते शनिवार

काठमाडौं उपत्यकामा थपिए ३९२४ जना संक्रमित

काठमाडौं उपत्यकामा थपिए ३९२४ जना संक्रमित

  • 925
    SHARES
  • काठमाडौं उपत्यकामा थपिए ३९२४ जना संक्रमित

    काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३ हजार ९ सय २४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

    images

    भक्तपुरमा २२६, ललितपुरमा ४४८, काठमाडौंमा ३,२५० जना गरि सो संख्यामा कोरोना भाइरस पुष्टि भएको हो । 

    देशभर यस अवधिमा ४ हजार ४ सय ४४ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

    आज देशभर सक्रिय संक्रमितको संख्या एक लाख १ हजार ६ सय २४ छ । यस अवधिमा एक सय ६८ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् ।

    कोरोना निको हुने दर ७४.९ प्रतिशत छ ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology