Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

महेश बस्नेतको उम्मेदवारी दर्ता

महेश बस्नेतको उम्मेदवारी दर्ता

  • 492
    SHARES
  • महेश बस्नेतको उम्मेदवारी दर्ता

    भक्तपुर । नेकपा एमालेका नेता महेश बस्नेत उम्मेदवारी दर्ताका लागि कार्यकर्ताको नाराबाजी तथा हुटिङका साथ मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेका छन् । बस्नेतले भक्तपुर २ बाट चुनाव लड्न लागेका हुन् । २०७४ को निर्वाचनमा पनि विजयी बस्नेत यो निर्वाचनमा सत्ता गठबन्धनविरुद्ध चुनाव लड्न लागेका हुन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij