Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

गृहमन्त्री खाणले गरे रूपन्देही ३ बाट उम्मेदवारी दर्ता

गृहमन्त्री खाणले गरे रूपन्देही ३ बाट उम्मेदवारी दर्ता

  • 378
    SHARES
  • गृहमन्त्री खाणले गरे रूपन्देही ३ बाट उम्मेदवारी दर्ता

    रूपन्देही । नेपाली कांग्रेसका नेता तथा गृहमन्त्री बालकृष्ण खाणले रूपन्देही क्षेत्र नम्बर ३ बाट मनोनयन दर्ता गरेका छन्। आइतबार निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनले मनोनयनपत्र दर्ता गराएका हुन्।

    उनले यसअघि पनि सोही निर्वाचन क्षेत्रबाट चुनाव जितेका थिए। प्रदेशसभा सदस्यमा लोसपाबाट सन्तोष पाण्डेय र कांग्रेसका रामचन्द्र ढकालले उम्मेदवारी दिएका छन्।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij