Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

सरकारले तोक्यो रेम्डेसिभिर औषधिको मूल्य

सरकारले तोक्यो रेम्डेसिभिर औषधिको मूल्य

  • 737
    SHARES
  • सरकारले तोक्यो रेम्डेसिभिर औषधिको मूल्य

    काठमाडौं । कोरोना भाइरस संक्रमितको उपचारमा प्रयोग हुने ‘रेम्डेसिभिर’औषधिको आधिकारिक मूल्य तोकिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सूचना जारी गर्दै प्रति भाइल चार हजार ९ सय रुपैयाँका दरले खरिद गर्न सकिने जनाएको छ ।

    images

    मन्त्रालयले  ‘रेम्डेसिभिर’ औषधिको आवश्यकता परेमा आधिकारिक आयातकर्ता आयन हेल्थकेयरलाई सम्पर्क गर्न अनुरोध गरेको छ ।

    औषधि आयातकर्ताबाट रेम्डेसिभिर प्राप्त गर्नका लागि कोभिड अस्पताल वा ती अस्पतालमा उपचाररत संक्रमितका लागि सम्बन्धित चिकित्सकको प्रिस्क्रिप्सन सहित औषधि लिन जाने व्यक्तिको परिचय पत्रको प्रमाण सहित सम्पर्क गर्नुपर्नेछ । 

    रेम्डेसिभिर औषधि खरिद गर्नका लागि यी नम्बरमा सम्पर्क गर्न सकिनेछ ।

    डा.अबुल अन्सारी- ९८००५५५९१०

    सुवास-९८१०१९४४१६

    डा.बिमल- ९८४१५०६३७०

    कमल- ९८५११२४६३९, ९८५११२४६३९ नम्बर सम्पर्क गर्न स्वास्थ्य मन्त्रालयको सूचनामा उल्लेख गरिएको छ ।

    rmde..jpg

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology