Logo

२०८१, बैशाख ६ गते बिहिवार

२०८१, बैशाख ६ गते बिहिवार

अयोग्य शिक्षकलाई बिदाइ गरिने

अयोग्य शिक्षकलाई बिदाइ गरिने

  • 2.6K
    SHARES
  • अयोग्य शिक्षकलाई बिदाइ गरिने

    काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निर्धारित सक्षमता अभिवृद्धि हासिल गर्न नसक्ने तथा नचाहने शिक्षकलाई अवकाशको प्याकेज ल्याई सेवाबाट अलग गर्ने कानुनी व्यवस्था गरी कार्यान्वयन गर्ने जनाएको छ ।

    images

    मन्त्रालयले शिक्षक व्यवस्थापन र विकासका लागि उक्त योजना अघि सारिएको जनाएको छ ।

    नवप्रवेशी शिक्षकहरूका लागि अनुभवी दक्ष शिक्षकबाट मेन्टरिङको व्यवस्था गरी कार्यान्वयन गर्ने मन्त्रालय बताएको छ ।

    शिक्षकलाई समयनुकूल प्रविधिसमन्बन्धी तालिम दिने र कार्यमूलक अनुसन्धान गर्न लगाउने पनि मन्त्रालयको तयारी छ । 

  • सम्बन्धित विषय:

  • # शिक्षक

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology