Logo

२०८१, बैशाख ८ गते शनिवार

२०८१, बैशाख ८ गते शनिवार

आर्थिक र कानूनमन्त्रीको राजीनामापछि कर्णालीमा दुई मन्त्री नियुक्त 

आर्थिक र कानूनमन्त्रीको राजीनामापछि कर्णालीमा दुई मन्त्री नियुक्त 

  • 1.2K
    SHARES
  • आर्थिक र कानूनमन्त्रीको राजीनामापछि कर्णालीमा दुई मन्त्री नियुक्त 

    काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले दुई मन्त्री नियुक्त गरेका छन् ।

    images

    रुकुमपश्चिमबाट निर्वाचित गोपाल शर्मा र सुर्खेतपश्चिमबाट निर्वाचित विन्दमान विष्टलाई मुख्यमन्त्री शाहीले मन्त्रीमा नियुक्त गरेका हुन् । 

    आर्थिक मामिला तथा योजनामन्त्री विमला केसी र आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले बुधबार बिहान बसेको मन्त्रिपरिषद् बैठकमा राजीनामा दिएको मुख्यमन्त्रीनिकट स्रोतले जानकारी दिएको छ । 

    नवनियुक्त आर्थिक मामिला तथा योजना र आन्तरिक मामिला तथा कानूनमन्त्रीलाई बुधबार नै शपथ गराउने तयारी छ ।

     

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology