Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

इंग्लिस प्रिमियर लिगः घरेलु मैदानमा आर्सनलसँग चेल्सी स्तब्ध

इंग्लिस प्रिमियर लिगः घरेलु मैदानमा आर्सनलसँग चेल्सी स्तब्ध

  • 692
    SHARES
  • इंग्लिस प्रिमियर लिगः घरेलु मैदानमा आर्सनलसँग चेल्सी स्तब्ध

    काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत बुधबार राति भएको खेलमा आर्सनलले चेल्सीलाई स्तब्ध पारेको छ ।

    images

    घरेलु मैदानमा भएको खेलमा चेल्सी आर्सनलसँग १-० ले पराजित भएको हो । आर्सनलको जितमा १६ औँ मिनेटमा स्मिथ रोवेले गरेको गोल नै निर्णायक बन्यो ।

    चेल्सीका प्रशिक्षक थोमस टुसिलले हारको पूर्ण जिम्मेवारी आफूले लिने बताएका छन् । परातिज भएको चेल्सी ३६ खेलबाट ६४ अंकसहित चौथो स्थानमा छ ।

    आर्सनल भने ३६ खेलबाट ५५ अंकसहित आठौँ स्थानमा रहेको छ ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology