Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

रुपन्देहीमा स्कुटर दुर्घटना, चालकको मृत्यु

रुपन्देहीमा स्कुटर दुर्घटना, चालकको मृत्यु

  • 382
    SHARES
  • रुपन्देहीमा स्कुटर दुर्घटना, चालकको मृत्यु

    रुपन्देही । रुपन्देहीको सिद्धार्थनगर नगरपालीका–४ उद्योगपुरीमा गएराति स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । 

    मृत्यु हुनेमा गुल्मीको हस्तिचौर घर भई हाल सिद्धार्थनगर नगरपालिका–४ स्थित पौवा होटेलमा काम गर्ने अन्दाजी २३ वर्षीय सन्तोष खत्री रहेका छन् । 

    खत्रीले चलाएको लु ५५ प ४७५९ नम्बरको स्कुटर गएराति सवा ११ बजे अनियन्त्रित भएर पल्टिँदा उनी गम्भीर घाइते भएका थिए । 

    खत्रीलाई उपचारको लागि भैरहवास्थित भिम अस्पताल पुर्याउनासाथ चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij