Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

विश्वभर मंकीपक्स संक्रमितको संख्या ७० हजार नाघ्यो

विश्वभर मंकीपक्स संक्रमितको संख्या ७० हजार नाघ्यो

  • 406
    SHARES
  • विश्वभर मंकीपक्स संक्रमितको संख्या ७० हजार नाघ्यो

    एजेन्सी, न्युयोर्क । विश्वव्यापी रुपमा मंकीपक्स संक्रमितको संख्या ७० हजारभन्दा बढी नाघेको डब्लूएचओले बुधबार चेतावनी दिएको छ ।

    विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले गत साता धेरै देशहरूमा संक्रमणको संख्या बढ्दै गएको जनाएको छ । 

    डब्ल्यूएचओ प्रमुख टेड्रोस अधानोम गेब्रेयससले ७० हजारभन्दा बढी संक्रमणका घटना संयुक्त राष्ट्रअन्तर्गतको स्वास्थ्य एजेन्सीमा रिपोर्ट गरिएको छ । अहिलेसम्म मंकीपक्सबाट २६ जनाको मृत्यु भएको छ ।
     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij