Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

प्रभु साहलाई सघाउने माओवादीको निर्णय

प्रभु साहलाई सघाउने माओवादीको निर्णय

  • 262
    SHARES
  • प्रभु साहलाई सघाउने माओवादीको निर्णय

    काठमाडौं । नेकपा माओवादी केन्द्र रौतहटले स्वतन्त्र उम्मेदवार प्रभु साहलाई सर्मथन गर्ने निर्णय गरेको छ । आज बसेको पार्टीको प्रदेश सदस्यहरूको बैठकले अनौपचारिक रूपमा यस्तो निर्णय गरेको स्रोतको भनाइ छ ।

    केन्द्रीय गठबन्धन निर्णयअनुसार रौतहट–३ को स्वतन्त्र उम्मेदवार साहलाई जिताउने तथा धिरज पटेललाई उम्मेदवारी फिर्ता लिने लगाउने निर्णय भएको हो ।

    यस्तै सम्पूर्ण गठबन्धनका उमेदवारलाई जिताउने निर्णय पनि भएको छ । साथै चार वटा क्षेत्रमा कमाण्ड र आठ वटा प्रदेशसभाको संयोजक गठन भएको छ ।

    जिल्ला स्तरीय चुनाव परिचालन चार सदस्य समिति गठन गरिएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij