Logo

२०८३, मंसिर २ गते मंगलवार

२०८३, मंसिर २ गते मंगलवार

कांग्रेस केन्द्रीय सम्पादन समितिको बैठक बस्दै, यी हुन् एजेण्डा

कांग्रेस केन्द्रीय सम्पादन समितिको बैठक बस्दै, यी हुन् एजेण्डा

  • 305
    SHARES
  • कांग्रेस केन्द्रीय सम्पादन समितिको बैठक बस्दै, यी हुन् एजेण्डा

    काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ । 

    कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार आज दिउँसो पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा आगामी प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका विषयमा रणनीतिक छलफल हुनेछ । 

    सो बैठकमा पार्टी र सत्ता गठबन्धनका आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिएकाहरुको व्यवस्थापनसहित गठबन्धनका उम्मेदवारीमा देखा परेका समस्यालगायतमा छलफल हुनेछ। 

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij